DOOR FRAME

Price per running Feet

Product details
  • Thickness: 110 mm / 100 mm
  • पिल्लर भएका र नभएका दुबै खालका भवनहरूमा फाइवरका चौकोसहरूको प्रयोग गर्न सकिन्छ । घाम–पानीले नविग्रने, सामान्य अवस्थामा आगोले विर्गान नसक्ने, किराले नखाने, केमिकल तथा एसिडले विगार्न नसक्ने यसका विशेषताहरू हुन् । उत्पादित सामान आफैमा आर्कषक रंगमा हुने हुनाले यसलाई थप रंग रोगन गर्नु त्यती जरुरी हुदैन । तथापि, आफ्नो इच्छा अनुसारको रंग लगाइ यसलाई थप आकर्षक बनाउन पनि सकिन्छ ।

 

Category:

Description

DOOR FRAME : Price per running Feet

Product details
  • Thickness: 110 mm / 100 mm
  • पिल्लर भएका र नभएका दुबै खालका भवनहरूमा फाइवरका चौकोसहरूको प्रयोग गर्न सकिन्छ । घाम–पानीले नविग्रने, सामान्य अवस्थामा आगोले विर्गान नसक्ने, किराले नखाने, केमिकल तथा एसिडले विगार्न नसक्ने यसका विशेषताहरू हुन् । उत्पादित सामान आफैमा आर्कषक रंगमा हुने हुनाले यसलाई थप रंग रोगन गर्नु त्यती जरुरी हुदैन । तथापि, आफ्नो इच्छा अनुसारको रंग लगाइ यसलाई थप आकर्षक बनाउन पनि सकिन्छ ।
Note:
  • Price per Running Feet
  • All prices are NPR including VAT.
  • Fitting service charge extra: Rs.500 for Single & Rs.1000 for Double door panel.
  • Transportation charge: Pay by customer.
  • Fitting accessories: Manage by customer.
  • Panels are available in standard and custom sizes.

Reviews

There are no reviews yet.


Be the first to review “DOOR FRAME”